दफा ८
फोहरमैला सड्ढलन केन्द्र तोक्ने
(१) स्थानीय तहले फोहरमैलालाई व्यवस्थित रुपमा सड्ढलन गर्न प्रत्येक टोल वा वस्तीमा सड्ढलन केन्द्र तोकी आवश्यक कण्टेनरको व्यवस्था गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सड्ढलन केन्द्र तोक्दा यथाशक्य टोल वा वस्तीका सबैलाई पायक पर्ने गरी वातावरणीय रुपले उपयुक्त स्थान तोक्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको सड्ढलन केन्द्रमा फोहरमैला निष्काशन र सड्ढलन गर्ने समय र तरिका स्थानीय तहले निर्धारण गरे बमोजिम हुनेछ ।